२१२ औं जन्मजयन्तीको अवसरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण (तस्विर)
काठमाडाैं। आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ। पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्तको जन्म भएको थियो।
सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषासाहित्य र संस्कृतिप्रेमीद्वारा विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउने गरिन्छ ।































प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment