श्रावण सुरु हुँदै गर्दा हरियो चुरा र पोते किन्नेको भिड (तस्बिरहरू)

डिसी नेपाल
३२ असार २०८२ १७:१२
16
Shares

काठमाडौं । श्रावण महिनाको सुरुआत हुँदै गर्दा काठमाडौं उपत्यकाका बजारहरूमा हरियो र पहेंलो चुरा, पोते, माला किन्ने महिलाहरूको उल्लेख्य भिड देखिन थालेको छ।

श्रावण महिनामा विशेषगरी हिन्दू नारीहरू व्रत बस्ने, पूजापाठ गर्ने र हरियोपहेँलो पहिरन तथा गहना लगाउने परम्परा अनुसार यो भिड लाग्ने गर्दछ।

श्रावण सुरु हुन एक दिन बाँकी रहँदा ठमेल, असन, इन्द्रचोक, माइतीघर, र न्युरोडजस्ता बजार क्षेत्रहरूमा चुरा, पोते र माला किन्नेहरूको भिड बाक्लिँदै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.