२० अर्बले घट्यो सरकारको ट्रेजरी पोजिशन

डिसी नेपाल
२ साउन २०८२ १२:१६
100
Shares

काठमाडौं । सरकारको ट्रेजरी पोजिशन गत वर्षको तुलनामा करिब २० अर्बले घटेको छ।

२०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटामा रहेकोमा एक वर्षमा २० अर्ब रुपैयाँ कम भएको छ। चालू आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ घाटामा रहेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.