आज सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य स्थिर

डिसी नेपाल
५ साउन २०८२ ११:४६
152
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबार सुनको मूल्य तोलामा ४ सयले वृद्धि भइ १ लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ। आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *