नेपालीका लागि गुमनाम इलामकाे जौबारी (तस्बिरहरू)
इलाम। नेपाल भारतको सिमा नजिकै रहेको इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरुको बिशेष चहलपहल हुने भएता पनि नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम कै अवस्थामा रहेकाे छ।
उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी हरियाे घासे मैदान, हिमालय पर्वत श्रृङ्खलाहरु अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन।














No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment