क्रिकेटर ललित राजवंशीलाई मातृशोक

डिसी नेपाल
२५ साउन २०८२ १८:४८
80
Shares

काठमाडौं । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार निधन भएको हो।

उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिइन्। नेपाल क्रिकेट संघ क्यानले सामाजिक सञ्जालमार्फत निधनप्रति दुःख प्रकट गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *