रवि लामिछानेलाई ल्याउनुअघि नख्खु कारागारमा भीडभाड (फोटो फिचर)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइने भएपछि नख्खु कारागार परिसरमा भीड बढेको छ।
उक्त क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment