परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

डिसी नेपाल
१ भदौ २०८२ १८:५९
24
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेट भएको छ।

आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवर्ता भएको हो।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरिसकेका छन्।

मिश्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.