सर्वोच्चको आदेशविरुद्ध जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन (फोटोफिचर)

डिसी नेपाल
२ भदौ २०८२ २१:३५
132
Shares

जनकपुर। जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताले जनकपुरधाममा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादव माथि सरकारले षड्यन्त्रपूर्वक मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै सरकारको विरोध गरेका छन्।

सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अत्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउन खोजेको आरोप लगाएका छन्।

उनीहरूले सो मुद्दा फिर्ता नलिए मधेसभरि आगो बल्ने चेतावनी समेत दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.