मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान

डिसी नेपाल
५ भदौ २०८२ १८:२४
16
Shares

जनकपुर । मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरिएको छ।

बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरेको हो।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२/०५/०४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *