विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं। शुक्रबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्दैछ।
बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment