रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे प्रहरी नियन्त्रणमा

डिसी नेपाल
११ भदौ २०८२ २१:४८
2.3k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एक महिलालाई गालीगलौज गरेको आरोपमा बुधबार (आज) उनलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको हो।

अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ परेका पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा लगिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.