इन्द्रध्वज ठड्याएर वसन्तपुरमा इन्द्रजात्रा औपचारिक रुपमा सुरु (फोटो फिचर)
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । इन्द्रध्वज बिहीबार बिहान १० बजेर ३१ मिनेटको साइतमा ठड्याइएको हो। चलिआएको परम्परा अनुसार हनुमानढोकामा इन्द्रध्वज ठड्याएपछि एक साता लामो इन्द्रजात्रा सुरु हुन्छ ।





































No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment