जेनजी प्रदर्शनकारीद्वारा सर्वोच्च अदालतमा आगजनी (फोटो फिचर)
काठमाडौं। ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ। सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए।
आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्। त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौंमा समेत आगजनी गरेका छन्।






















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment