बालेनको आग्रहः अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्

डिसी नेपाल
२४ भदौ २०८२ १७:२९
212
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई घर फर्कन पुनः आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको र अब हुने क्षति सबैको हुने भन्दै सबैलाई घर फर्कन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘देश तपाइँहरुकै हातमा हो। तपाईं हरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुहोस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *