साझा सम्पति र महत्वपूर्ण पूर्वाधारमा आगलागी नगर्न महावीर पुनको आग्रह

डिसी नेपाल
२४ भदौ २०८२ १७:३०
60
Shares

काठमाडौं । महावीर पुनले नेपालीहरुको साझा सम्पतिहरु, महत्वपूर्ण पूर्वाधारहरूमा आगलागी नगर्न आग्रह गरेका छन्।

पुनले सामाजिक सञ्जालमा लेख्दै भ्रष्टचारी नेता र झोलेहरुको घरबास र गाडीहरु जलाए पनि सबै नेपालीहरुको साझा सम्पतिहरु, महत्वपूर्ण पूर्वाधारहरू, सञ्चारका पूर्वाधारहरु जस्तै डेटा, डेटा केन्द्र, इन्टरनेट, सञ्चार पूर्वाधार, विद्युत केन्द्र, पानी आपूर्ति, अस्पताल र सरकारी कागजातहरू नष्ट नगर्न आग्रह गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *