प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

डिसी नेपाल
२४ भदौ २०८२ १९:०९
4.9k
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। उनले केह बेरमा सम्बोधन गर्ने तयारी गरेका छन्

प्रधानसेनापति सिग्देलले सोमबार र मंगलबारको जेनजीको आन्दोलनपछि विकसित भएको घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.