प्रधानसेनापतिबाट देशबासीका नाममा सम्बोधन, वार्ताका लागि आव्हान (भिडियो)

डिसी नेपाल
२४ भदौ २०८२ २१:११
828
Shares

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकसित घटनाका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

जेनजी पुस्ताले गरेको आन्दोलनपछि भएका घटनाक्रमबारे जानकारी दिँदै उनले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेका छन्।

उनले विषम परिस्थितिबाट देशलाई शान्तीपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरि वार्ताका लागि आव्हानसमेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *