धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह

डिसी नेपाल
२५ भदौ २०८२ ८:३७
12
Shares

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा शहीद नेत्रलाल अभागिको कविता मार्फत महासचिव पोखरेलले सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन्।

उनले असहज राजनीतिक परिस्थितितर्फ संकेत गर्दै धैर्य र संयमित रही फेरी उठ्ने बताएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *