सडकमा सेना तैनाथ भएपछि भक्तपुर जगातीदेखि बानेश्वरसम्मको अवस्था

डिसी नेपाल
२५ भदौ २०८२ ११:३३

काठमाडाैं। जेन्जी आन्दोलन हिंस्रक बनेपछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले कर्फ्यू जारी गरेपछि मुलुकका मुख्य राजमार्गहरु सुनसानप्राय छन्।

बुधबार काठमाडौं उपत्यका अन्तर्गत भक्तपुरको जगातीदेखि काठमाडौंको मुख्य सहर बानेश्वरसम्मको अवस्था सुनसानप्राय देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *