सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सेना तैनाथ (फोटोफिचर)

डिसी नेपाल
२५ भदौ २०८२ १२:०२

काठमाडाैं। नेपाली सेनाले कर्फ्यू जारी गरेसँगै गए रातिदेखि विभिन्न स्थानहरुमा सुरक्षा बढाएको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भन्दै बाटोमा आएका मानिसहरुलाई फर्काइएको छ।

यसै सिलसिलामा मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार क्षेत्रमा सेनाले निगरानी बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.