डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीलाई सेनाले रोक्यो
काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरूलाई नेपाली सेनाले रोकेको छ।
कारागार तोडेर कैदीहरू बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरूलाई गेटमै रोकेको हो।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment