आगजनी गरिएको गंगा दाहालको घरमा जलेको शव फेला

डिसी नेपाल
२५ भदौ २०८२ १४:१६
120
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ।

प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो।

उक्त घरमा पुरुषको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ती पुरुषको पहिचान खुल्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *