माफि माग्दै घनश्यामले भने- मेरो पुस्ताको नालायकीप्रति लज्जित छु

डिसी नेपाल
२५ भदौ २०८२ १५:०६
60
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो पुस्ताका नालायकीप्रति लज्जित रहेको बताउदै माफी मागेका छन्।

सामाजिक सञ्जालमा जेनजी आन्दोलनपछिको अवस्थाप्रति आफ्नो धारणा राख्दै जेनजीलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिन लागेको बताउँदै आफ्नो पुस्ताका नालायकीप्रति लज्जित रहेको बताउदै माफी मागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *