माओवादी केन्द्रको पार्टी कार्यालय आगलागीले ध्वस्त
काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जलेर पूर्ण रुपमा नष्ट भएको छ।
मंगलबार भएको जेनजीहरुको प्रदर्शनका क्रममा पेरिसडाँडा स्थित पार्टी कार्यालय तोडफोडसहित आगजनी भएको थियो।
प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा समेत आगो लगाएका थिए।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment