एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा
काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन्।
संविधानको रक्षाका लागि भन्दै उनीहरुले ‘संविधान रक्षा गरौँ’ भन्ने प्लेकार्डसहित काठमाडौंको नेपाल कमर्श क्याम्पस अगाडी प्रदर्शन गरेका हुन्।
जेनजी आन्दोलनका क्रममा नेताहरुलाई निशाना बनाइएपछि भूमिगत भएका राजनीतिक दलका नेता कार्यकर्ता विस्तार बाहिर निस्किन थालेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment