राष्ट्रपतिलाई सार्बजनिक गर्न रामकुमारी झाँक्रीको माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्बजनिक गर्न माग गरेकी छन्।
नेतृ झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिलाई सार्बजनिक गर्न माग गरेकी हुन्।
उनले पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिन आग्रह गर्दै राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन गर्न आग्रह गरेकी छन । साथै नेतृ झाँक्रीले जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गर्न आग्रह गर्दै सबै समस्याको समाधान संविधानबाटै खोज्नुपर्ने बताएकी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment