माओवादीले भन्यो- संसद् विघटनप्रति गम्भीर असहमति छ

डिसी नेपाल
२७ भदौ २०८२ २२:३१
4.3k
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले संसद् विघटनप्रति असहमति प्रकट गरेको छ।

शुक्रबार बसेको पदाधिकारीहरू को आकस्मिक भर्चुअल बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसद्लाई विघटन गर्ने निर्णयमा पार्टीले गम्भीर रुपमा असहमति प्रकट गरेको प्रवक्ता अग्नि सापकोटाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *