सञ्चालनको वर्ष दिनमै कुरुप बन्यो ‘हिल्टन काठमाडौं’ (फोटो फिचर)
default
काठमाडौं । नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको लगानीमा काठमाडौंको नक्सालमा निर्माण भएको पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको एकबर्षमै क्षतिग्रस्त बनेको छ।
केही दिनअघि जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा आगजनी भएपछि होटल क्षतविक्षत बनेको छ। ८ अर्बभन्दा बढी लगानी गरेर गत वर्षदेखि मात्रै औपचारिक सञ्चालनमा आएको थियो।





प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment