मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

डिसी नेपाल
३१ भदौ २०८२ १८:१५
64
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन गरेका छन्।

मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन्।

‘यो जलेका सामानहरु हटाइहाले हुन्न। भोली नै उठाउन सुरु गरौं। भोली विदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.