दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवासकाे निरिक्षण

डिसी नेपाल
१ असोज २०८२ १९:३८
92
Shares

काठमाडौं। सरकारका दुई मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरिक्षण गरेका छन्।

बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासको निरिक्षण गरेका हुन्।

जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने उनीहरुको भनाई छ। उनीहरुले आज नै ध्वस्त संसद भवनको निरीक्षण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.