पार्टी अध्यक्षबाट बाबुरामले दिए राजीनामा
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।
काठमाडौंमा बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले राजीनामा घोषणा गरेका हुन्।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया



डिसी नेपाल
Very good decision dr saheb, every older person must retire and let the younger to go, that,s why KP Oli, Shere must not be there anymore.