मन्त्रिपरिषद्को बैठक बस्दै

डिसी नेपाल
९ असोज २०८२ ८:४०
196
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बिहीबार ) बस्ने भएको छ ।

आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् ।

मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.