कुमारी आर्यतारा शाक्यले लगाइदिइन् सर्वसाधारणलाई दसैंको टीका (तस्बिरहरू)

डिसी नेपाल
१६ असोज २०८२ १४:२०
388
Shares

काठमाडौं । कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई आज दसैंको टीका लगाइदिएकी छन्। हनुमानढोकास्थित कुमारीघरमा कुमारी आर्यताराले आज बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिएकी हुन्।

जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ।

महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो। जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *