यू–१९ एसिया कपः नेपालको पहिलो बलमै विकेट गुम्यो
काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा हुने युएईविरुद्धको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ। नेपालका ओपनर रित गौतम पहिलो बलमै क्याच भएका हुन्।
नेपालको प्लेइंग ११ः
रोहित कुमार पौडेल, भिम शार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमल सिंह ऐरी, रित गौतम, पवन शर्राफ, राशिद खान, सन्दिप जोरा, सुर्या तामाङ
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment