वर्षाले ध्वस्त विपी राजमार्गको अवलोकनमा पुगे मन्त्री कुलमान घिसिङ(तस्विरहरु)

डिसी नेपाल
२३ असोज २०८२ १०:३८
28
Shares

अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग पुन क्षतिग्रस्त बनेको छ । गत बर्षको असोजमा आएको भीषण बाढीले तहसनहस भएको उक्त राजमार्ग यसबर्षको बाढीले पुनःक्षतिग्रस्त बनेको हो । यसबर्ष अस्थायी ट्र्याक समेत बगाएपछि राजमार्ग पूर्णरुपमा बन्द हुन पुगेको थियो । विपी राजमार्गको अवस्था अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली क्षतिग्रस्त स्थानमा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.