आरम्भ चौतारी लघुवित्त र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

डिसी नेपाल
३१ असोज २०८२ १२:३१
28
Shares

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ।

आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट Central Business Centre का प्रमुख श्री लेख बहादुर पुन ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड मा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ख सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास प्रभु बैंकलाई रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *