सुनको मूल्य घटेसँगै सुन पसलमा चहलपहल (फाेटाेफिचर)

डिसी नेपाल
९ कार्तिक २०८२ १३:४४
196
Shares

काठमाडाैं। तिहार सकिए लगत्तै खुलेको नेपाली बजारमा सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल बढेको छ। काठमाडौंको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरुमा ग्राहकहरु भेटिन थालेका छन्। आज सुन तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *