एमाले सचिवालय बैठक बस्दै

डिसी नेपाल
१५ कार्तिक २०८२ १०:०५
136
Shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ। भक्तपुरको गुण्डुमा शनिबार बिहान ११ बजे सचिवालय बैठक बस्ने तय भएको हो।

बैठकमा पार्टीको ११औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *