बिहीबार कस्तो रहला देशभरको मौसम?

डिसी नेपाल
२७ कार्तिक २०८२ ६:४३
56
Shares

काठमाडौं। हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ। त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *