आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

डिसी नेपाल
२१ मंसिर २०८२ १०:५६
2.1k
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो।

शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.