सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१ पुष २०८२ ११:०३
2.4k
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार सुन एक हजार ७ सयले घटेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ। आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.