एमाले महाधिवेशन : मतदानका लागि लाइनमा प्रतिनिधिहरु (तस्विरहरु)

डिसी नेपाल
२ पुष २०८२ १०:४९
4
Shares

काठमाडाैं। नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान भइरहेको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन्।

यस पटक एमालेले विद्युतीय मतदान मेसिन मार्फत मतदानका गराएको छ। बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ ।

प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.