एमाले महाधिवेशनको मत परिणाम कुर्दै नेता-कार्यकर्ता (तस्विरहरु)

डिसी नेपाल
३ पुष २०८२ ११:३१
56
Shares

काठमाडाैं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान सकिएसँगै मतगणना सुरू भएको छ। मतदान स्थलभित्र मतगणना भरहँदा उम्मेदवार र प्रतिनिधिहरु मतपरिणामको व्यग्र प्रतिक्षामा छन्।

 

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.