एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित

डिसी नेपाल
३ पुष २०८२ १३:२३
704
Shares

काठमाडौं। नेकपा (एमाले) को महासचिव शंकर पोखरेल निर्वाचित भएका छन्। पोखरेलले आफ्ना प्रतिष्पर्धी सुरेन्द्र पाण्डेलाई २२९ मतले पराजित गरेका हुन्।

पोखरेलले १२२८ मत ल्याउँदा पाण्डेले ९९९ मत ल्याएका हुन् । अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *