गायिका कोमल वली केन्द्रीय सदस्यमा विजयी

डिसी नेपाल
३ पुष २०८२ १५:४३
228
Shares

काठमाडौं । गायिका एवं नेतृ कोमल वली नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

वलीले १७ सय ७८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएकी हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.