तस्वीरमा हेर्नुहोस् एकता सन्देश सभाअघि नेपाली कम्युनिस्ट पार्टीको र्याली
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्यालीहरू निकालेकाे छ।
भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्यालीहरू सुरू भएका हुन् ।
उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरू र्यालीसहित प्रदर्शनीमार्गमा रहेको पद्मोदय मोड नजिक बनाइएको मुख्य मञ्चतर्फ जान थालेका छन् ।



























No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment