मधेस प्रदेशसभाः सभामुख पदका लागि नाम दर्ता

डिसी नेपाल
५ पुष २०८२ १५:१७
40
Shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन्।

उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहनुभएको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.