यस्तो देखियो ड्रोनबाट काठमाडौंमा नेकपाको शक्ति प्रदर्शन (तस्बिरहरू)
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। शनिबार बागमती प्रदेश कमिटीले विभिन्न र्यालीसहितको प्रदर्शनपछि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो।
नेता कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानबाट र्यालीहरूसहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेर अहिले सभा गरिरहेका छन्। सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गरेका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment