नागरिकता नियमावली जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

डिसी नेपाल
७ पुष २०८२ १२:००
24
Shares

काठमाडाैं। नागरिकता विहीन संघर्ष समिति, नेपालले नागरिकता नियमावली तत्काल जारी गर्न र आमाको नामबाट नागरिकता प्रदान गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। ‘राष्ट्रिय आमा कहाँ छौं? हामी पीडित माइतीघरमा छौं’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरू माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शनमा उत्रिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *